लाई समर्थन जनाउदे र दीपावली र छठ पर्व मध्यंजर दिदै आज Nepal Bharat World Development Forum धनुषा को तर्फ बाट विशेष सरसफाइ कार्यक्रम अन्तर्गत वडा नं. १४ रजौल मा NBWDF को वार्ड न.१४ अध्यक्ष श्री अनिकेत जी को अध्यक्षता तथा प्रमुख अथिति वार्ड न.१४ अध्यक्ष श्री Punyapratap Yadav जी र बिशेष अथिति NBWDF को प्रदेश २ का उपा-अध्यक्ष श्री Lalan Kr Nayak जी र NBWDF धनुषा परिवार र Kurtha’s Youngster परिवार को उपस्थितमा र सहभागितामा भब्यता का साथ सरसफाइ कार्यक्रम सफल गरियो।
आज को कार्यक्रम लाई सफल पार्दिन तथा सरसफाइ सामर्ज्ञी उपलब्ध गराई दिन को लागी जनकपुर उप-महनगरपालिका प्रमुख श्री लाल किशोर Lal Kishor Sah जी तथा वार्ड न.१४ अध्यक्ष श्री पुण्य प्रताप जी प्रति हामी अभारी छौ तथा धन्यवाद।